उपचारका लागि धनगढी आएका डोटीका एक शिक्षक सम्पर्क विहीन

१० असार, धनगढी  :  डोटीका एक शिक्षक धनगढीबाट सम्पर्क विहीन भएका छन ।

डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ को दुर्गा आधारभुत विद्यालयका शिक्षक पदम पछेरा धनगढीबाट सम्पर्क विहीन भएका हुन ।

आफन्तका अनुसार उपचारका लागि धनगढी आएका उनी बिहिवारदेखि सम्पर्कमा छैनन । उनको खोजीका लागि प्रहरीमा निवेदन दिइएको छ । उनको सम्कर्पमा रहेकाहरुलाई ९७४४२८९७९२÷९८६७७३५४९१ मा फोन गर्न परिवारका सदस्यहरुले आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया