आयरल्याण्ड वोल्भ्सविरुद्ध अर्जुन कुमालको शतक

२५ चैत्र, काठमाडौँ : अर्जुन कुमालले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपाल ए का लागि अर्जुन कुमालले ११४ बल खेल्दै शतक पुरा गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ३३.१ ओभरमा ५ विकेट गुमाउदै १९३ रन बनाएको छ ।

तपाईको प्रतिक्रिया